जनकपुरधाम। महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी बलात्कार तथा हत्याका आरोपीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुर...