काठमाडौं। बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लिन लागेको छ । अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्न लागेको हो...