एजेन्सी। भारतको महाराष्ट्रको बीड जिल्लामा पछिल्लो ६ महीनामा एक बालिकामाथि भएको बलात्कारको जघन्य घटना सार्वजनिक भएको छ। ६ महीनाको अवधिमा ती बालिका चार सय जनाबाट बलात्कृत भएकी छन्। यौन दुर्व्यवहार गर्नेमध्ये एक जना प्रहरी पनि रहेको पाइएको छ, ती प्रहरीले जबर्जस्ती...