काठमाडौं । चर्चित फिल्म ‘टाइटानिक’का अभिनेता बर्नार्ड हिलको निधन भएको छ । फिल्ममा क्याप्टेन एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका हिलको आइतबार निधन भएको हो । बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले हिलको मे ५ आइतबार बिहान भएको पुष्टि गरे...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved