बर्दिया । बर्दियाको मधुवन नगरपालिका–६ मा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो भने एक अमेरिकी नागरिकसहित दुई जना...