बर्दिया । बर्दियामा हात्तीको आक्रमणमा परी सोमबार एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved