बर्दियामा ८८ हजार मत खस्यो

बर्दियाका ६ ओटा नगरपालिका र २ ओटा गाउँपालिकामा गरेर ८८ हजार मत खसेको हो।

नेपालभ्युज

बर्दियामा ८८ हजार मत खस्यो

बर्दिया। बर्दियामा १ बजेर ३० मिनेटसम्म ८८ हजार ३४६ वटा मत खसेको छ।

बर्दियाका ६ ओटा नगरपालिका र २ ओटा गाउँपालिकामा गरेर ८८ हजार मत खसेको हो।

जसमा गुलरिया नगरपालिकामा १४ हजार २४२, गेरुवा नगरपालिकामा ६ हजार १२७, ठाकुरबाबा नगरपालिकामा ७ हजार १३२, बारबार्दिया नगरपालिकामा १३ हजार ३२२ बाँसगढी नगरपालिकामा ८ हजार २८९, राजापुर नगरपालिकामा १७ हजार ८९४ र मधुवन नगरपालिकामा १० हजार २०२ मत खसेको छ।

त्यस्तै, गेरुवा गाउँपालिकामा ६ हजार १२७ र बढैयाताल गाउँपालिकामा ११ हजार १३८ मत खसेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved