धनगढी। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उनी अध्यक्षमा विजयी भएका हुन्। विजयी कुँवरले पाँच हजार ४८२ र पराजित भएका...