काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्वासप्रश्वास सम्बन्धी समस्या देखिए बर्डफ्लु रोगको संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य परिक्षण गर्न आग्रह गरेको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा.समीर कुमार अधिकारीले हालै गरिएको कुखुराको नमुना परीक्षणमा पुष्टि भएको बर्डफ्लुको सवटाइप एच. फाईभ,...