सोलुखुम्बु । सोलुखुम्बुमा सम्पन्न भइसक्नुपर्ने दुईवटा मोटरेबल पुल निर्माणको विधिवत् सुरुवात अझै भएको छैन । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाभित्र बनिसक्नुपर्ने दिप्लीघाट र बर्खुघाट मोटरेबल पुल निर्माणको विधिवत् सुरुवात अझै नभएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको...