धरान । बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोला पक्राउ परेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धरानले बुधबार बाँस्तोलालाई पक्राउ गरेको हो । मेयर साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र...