बयान गराइँदै

बेचन झाले मानेनन् पोलिग्राफ गराउन, अदालतमा आज बयान गराइँदै

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न मानेका छैनन् । अनुसन्धानको क्रममा उनको बयान शंकास्पद लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले नमानेका हुन् । प्रहरी प्रधान कार्यालयको पोलिग्राफ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved