काठमाडौं। कालिकोटको तिलागुफा नगरपालिकामा कात्तिक १२ गते भएको बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ । सोही घटनामा अन्य ३ जना बालबालिका घाइते भएका थिए । घटना सम्बन्धमा र आयोगले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved