धनगढी। कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै अपरिचित समूहले राखेको बम नेपाली सेनाले निष्कृय बनाएको छ । गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो। जिल्लामा सबै ठाउँमा...