सिह्ना। साउदी अरेबियन सेनाको नेतृत्वमा केही दिनयता यमनको मारिब शहरमा लगातार बमबारी भएको छ। निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरूले जनाएका छन्। बमबारीको क्षतिबारे भने केही बताइएको छैन। मारिब यमनका विद्रोहीको कब्जामा रहेको शहर हो। उक्त शहरमा नेतृत्व...