काठमाडौं । पछिल्लो समय ‘लाइभ दोहोरी’ भिडियोमार्फत् चर्चामा रहेकी गायिका बबिता बानियाँ ‘जेरी’ले ठमेलमा दोहोरी साँझ (रोधीघर) खोलेकी छन् । यसअघि बागबजारमा दोहोरी खोलेकी उनले नयाँ र आकर्षण डेकोरेसनसहित ठमेलको मुख्य चोकमै चाहना नामको दोहोरी साँझ खोलेकी हुन् ।...