काठमाडौं। काठमाडौंको वसुन्धारामा सोमबार राति लुटपाट भएको छ । वसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् । लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved