काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले विगतमा राज्यले सञ्चालन गरेर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनःसञ्चालन गर्नेबारे छलफल गरेका छन् । यसबारेमा प्रधानमन्त्री दाहाले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गम्भीर छलफल गरेका हुन् । हेटौंडा कपडा उद्योग, वीरगञ्ज...