तनहुँ । बन्दीपुर नेपालको पर्यटकीय क्षेत्रमध्ये प्रमुख गन्तव्य हो । बन्दीपुरमा विभिन्न दृष्यावलोकनको लागि देश विदेशका पर्यटक पुग्ने गरेका छन् । यहाँबाट मौसम खुलेको बेला मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ। हेरौँ , बन्दीपुरबाट...