काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म साढे ५ घण्टा बन्द हुने भएको छ । आजबाट राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मलेखु–मुग्लिन...