गहिरो खोँचमाथिको अग्लो झोलुङ्गे पुलमा खुट्टा राख्ने बित्तिकै ज्यान सिरिङ्ग गर्न थालिहाल्छ । पुलको बारबाट तल खोँचमा हेर्दा समेत कहाली लाग्छ। सोच्नुहोस् त, अझ त्यहाँबाट हामफाल्दा कस्तो होला? त्यही पुलबाट साहसिक मनोरञ्जनात्मक खेल बन्जी र स्विङ गराइन्छ। जहाँबाट जम्प गराएर...