काठमाडौं। सामाजिक सञ्जालमा भाइरल हुन अश्लील डान्सलगायत विभिन्न हर्कत गरेका विवादित कोरियोग्राफर÷डान्सर बद्री विष्ट एक युवतीबाट कुटिएका छन्। उनले जसलाई कुर्सीमा राखेर अश्लील डान्सलगायत विभिन्न हर्कत गर्दै आएका थिए, उनै युवतीबाट कुटिएका भिडिओ भाइरल छ। केही महिना अगाडि बद्रीले...