बढ्यो सुनको मूल्य

सुनको मूल्यले बनायो अर्को रेकर्ड, चाँदी भने ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved