बडिकेदार गाउँपालिका

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी। डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो। निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved