बझाङ मतदान

बित्थडचिरमा ७१ प्रतिशत मत खस्यो, राति १० बजेदेखि गणना हुने

बझाङ। बझाङको बित्थडचिर गाउँपालिकामा ७१ प्रतिशत मत खसेको छ। पालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको बित्थडचिर गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत हरी पंगेनीले जानकारी दिए। सर्वदलीय बैठकपश्चात् बेलुकी १० बजेदेखि मतगणना शुरु गरिने उनले बताए। बित्थडचिर गाउँपालिकामा १० हजार ९...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved