काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका...