काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनेमा सत्तारूढ सांसदले नै अविश्वास प्रकट गरेका छन् । बजेट घोषणालगत्तै संसद् भवनबाहिर प्रारम्भिक प्रतिक्रिया दिँदै उनीहरूले बजेट कार्यान्वयन हुने अविश्वास व्यक्त गरेका हुन् । कांग्रेस...