काठमाडौं । अर्थ मन्त्रालयले बजेट(Budget) लेखनमा बाधा हुने भन्दै मन्त्रालयमा भिडभाड नगर्न अनुरोध गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यक बाहेक घेटघाटका लागि नआइदिन अनुरोध गरेको हो । बजेटमा केही...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved