काठमाडौं। प्रतिनिधिसभाको बैठक आज विहीबार बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको बजेटमाथिको छलफलले निरन्तरता पाउनेछ । यसअघि बजेटका सैद्धान्तिक विषयमा छलफल भएकोमा आजको बैठकबाट मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ...