एजेन्सी । बच्चा भएपछि धेरै जसो जोडीको सम्बन्धमा दुरी आउन थाल्छ । यस्तो हुनुको पछाडि बच्चा भइसकेपछि दुवैजनामा जिम्मेवारी बढ्न जान्छ जसले गर्दा उनीहरु एकअर्काबीच समय बिताउन पाउँदैनन् । दिनभर बच्चालाई सम्हाल्ने, उनीहरुकै इच्छा पूरा गराउने साथै घरका जिम्मेवारी...