बच्चा चोरी

कसले चलायो ‘बच्चा चोर’काे हल्ला ? जसले देशभरका अभिभावकमा फैलियो त्रास

फेसबुक, टिकटक ट्वीटरतिर केही सातायता धेरैले बच्चा र चोरसहित भन्दै फोटो समेत राखेर पोस्ट गर्न थाले। कहिले मोरङ, सिराहा, बारा, कहिले रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, धनगढी, त कहिले कता ससाना केटाकेटीलाई अपहरण गरेर लैजाने घटना भएको भन्दै सामाजिक सञ्जालमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved