एजेन्सी । अभिभावक बन्नु भनेको संसारकै अप्ठ्यारो काममध्ये एकमा पर्दछ । हरेक बुवाआमाले चाहन्छन् कि उनीहरुको बच्चा ज्ञानी बनोस । बुवाआमा नै बच्चाका सबैभन्दा पहिला गुरु हुन् । यस्तोमा अभिभावकलाई धेरै नै जिम्मेवारी हुन्छ, बच्चालाई कसरी हुर्काउने भन्ने ।...