काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधिसम्म आन्दोलन रोक्ने घोषणा गरेका हुन् । बञ्चरे डाँडा ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सोमबार काठमाडौंमा पत्रकार...