काठमाडाैँ । सौर्य उर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान)ले नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता विवादमा जोडिएका उद्योगीहरूको लगानी रहेको हाइड्रोपावरबाट उठाउने गरी गरेको पत्राचारबारे ध्यानाकर्षण भएको जनाएको छ । सोपानले प्राधिकरणले पठाएको पत्र उर्जा उत्पादक कम्पनीहरूसँग...