काठमाडौं। साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज...