एजेन्सी। आयरल्यान्डसँगको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेको छ । चट्गाउँमा बुधवार भएको खेलमा बङ्गलादेशले आयरल्यान्डलाई ७७ रनले हराउँदै ३ खेलको शृङ्खला १ खेलअघि नै जितेको हो । १७ ओभरमा २ सय ३ रन बनाउनुपर्ने लक्ष्य पाएको आयरल्यान्डले ९ विकेट गुमाएर...