काठमाडौं । एयर एशियाले आगामी अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ । पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गरिएको हो । एयरलाइन्सका अनुसार कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको छ । एयर एशियाले यात्रुहरुलाई आकर्षित...