सन् २००७ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक अन्तराष्ट्रिय म्याच खेलेको थियो। त्यो समयदेखि नै हालसम्म राष्ट्रिय क्रिकेट टिममा रहेकी सीता एक मात्रै खेलाडी हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved