फ्रेण्ड्स क्लब-जावलाखेल युथ क्लब

‘ए’ डिभिजन लिग :  फ्रेन्ड्सको पहिलो जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सका लागि रफिक अमिनु र प्रकाश बुढाथोकीले गोल गरे। जावलाखेलको लागि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved