काठमाडौं। फ्रान्समा जारी विरोधमा पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ। शनिबार राति विरोधको पाँचौं दिन पुलिस र प्रदर्शनकारीबीच झडप भएको हो। प्रदर्शनकारी र पुलिसबीच एक घण्टाभन्दा लामो झडप भएको फ्रान्सेली मिडियाहरूले जनाएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन पुलिसले अस्रुग्यासको प्रयोग...