काठमाडौं। विश्वकप फुटबलमा बुधबार फ्रान्स र ट्युनिसिया भिड्दै छन्। एड्युकेसन सिटी रंगशालामा हुने खेलमा फ्रान्स र ट्युनिसिया नेपाली समयअनुसार राति पौने ९ बजे आमने-सामने हुनेछन्। पछिल्लोपटक ट्युनिसिया र फ्रान्सबीच सन् २०१० मा प्रतिस्पर्धा भएको थियो। विगतमा दुई राष्ट्र ५...