काठमाडौं। विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ। अल जनुब स्टेडियममा भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले सुरुवाती दबाबलाई नियन्त्रणमा परिणत गर्दै शान्दार जित निकालेको हो। यससँगै फ्रान्सले ३ अङ्क...