काठमाडौं। फ्रान्सिस स्कट पुल भत्किँदा पानीमा फसेका २ मानिसको उद्धार गरिएको छ। अमेरिकाको बाल्टिमोर (Baltimore Bridge Collapse) सहरस्थित फ्रान्सिस स्कट पुल भत्किँदा २० जनासहित केही सवारी साधन पाटाप्पस्को नदीमा खसेको थियो । बाल्टिमोर सिटी फायर डिपार्टमेन्ट प्रमुख जेम्स वालेसले...