यी उदाहरण हुन्, मिथ्या सूचना र त्यसको प्रभावको बारेका। कसैले आफ्नो सीमित स्वार्थ सिद्धका निमित्त फैलाउने गरेका यस्ता हल्लाले धेरै मानिसलाई गलत निर्णय गर्न प्रेरित गर्छ। र फन्दामा पर्ने सम्भावना समेत हुन्छ। ऋतिक रोशनको घटनामा झैँ सार्वजनिक सुरक्षामा चुनौती...