हरेक वर्ष अक्टोबर १ तारिखभन्दा अगाडि बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन चोकमा विशाल फूलको टोकरी राखिन्छ। एक महिनासम्म सजाइने उक्त फूलको टोकरीले धेरै पर्यटकलाई लभ्याउँछ। टोकरीको अगाडि उभिएर फोटो खिच्ने र भिडिओ बनाउने पर्यटकहरू पालो कुरेर बसेका हुन्छन्। टिकटक...