उत्त फोटो नवौँ रोटर म्यागेजिन फोटो कन्टेक्सको विजयी भएको थियो। जसलाई खिचेका थिए फ्रान्सका फोटोग्राफर पत्रकार जुलियन बोटेलाले। सोही फोटो नेपालमा माइला विकको उद्धार हुँदै गर्दा खिचिएको भन्दै केही अनलाइन न्यूजपोर्टलले पोस्ट गरे।
फेसबुक र ट्विटर प्रयोगकर्ताले कपी...