आरोपी परियारले अमेरिकामा बस्ने एक नेपालीको फेसबुक अकाउन्ट ह्याक गरी सो अकाउन्टबाट आपत् परेको भन्दै विभिन्न व्यक्तिहरूलाई डिजिटल वालेटहरूमा रकम ट्रान्सफर गर्न लगाउने गरेको पाइएको प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले जनाएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved