फेसबुक ब्राउजर

फेसबुक ब्राउजरको समस्या हट्यो, पोस्टको मिति पुनः देखिन थाल्यो

काठमाडौं  । सोमबार  बिहान फेसबुकमा देखिएको पोष्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ । कम्प्युटरमा क्रोम ब्राउजरमार्फत फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति देखिँदैन भन्ने गुनासो आइरहेको थियो । समस्या आएको बेला पेज वा व्यक्तिगत अकाउन्टमा गरिएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved