काठमाडौं । काठमाडौं विश्वविद्यालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि फेलोसिप दिने निर्णय गरेको छ । मेयर शाहले शनिबार सामाजिक संजालमा फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र शेयर गर्दै फेलोसिपका लागि छनोट भएको बताएका...