काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा फेरि निर्वाचन हुने भएको छ। तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो हुनेका बीचमा पुनः निर्वाचन हुन लागेको हो। तीन उम्मेदवार मध्य प्रत्यासी रामचन्द्र संघाई प्रतिस्पर्धाबाट...